जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८३।०३।१० गते।
------------------------------------------
विशेष अदालतमा दर्ता भएको मुद्दा नं. ०८२-CR-०१०३ मा वादी नेपाल सरकार प्रतिवादी झलकराम अधिकारीसमेत भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षी विकास कुमार चापागाईले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान प्रतिकूल हुने गरी बकपत्र गरेकोले निज उपर अनुसन्धान हुन भन्नेसमेत बेहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश..
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
सुरेश न्यौपाने
Tweet