सम्माननीय राष्‍ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छतिसौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) पेस गरेको सम्बन्धमा।


प्रेस विज्ञप्ति:- मिति २०८३।०६।०१ गते ।
----------------------------------------------------
नेपालको संविधानको धारा २९४ मा व्यवस्था भएबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राईले आ.व. २०८२/८३ मा सम्पादन गरेका मुख्य कामकारबाही र गतिविधि समेटेर तयार गरेको आयोगको छत्तिसौँ वार्षिक प्रतिवेदन आज मिति २०८३ साल असोज १ गते राष्‍ट्रपतिको कार्यालय, शीतल निवास, महाराजगञ्‍जमा आयोजित विशेष समारोहमा सम्माननीय राष्‍ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष पेस गर्नुभयो। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता 
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति