काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीसमेत ४ जना उपर सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८३।०५।२६ गते।
------------------------------------------
काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर प्रतिवादी रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीसमेत रहेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्वन्धमा मिति २०८२।०२।२६ गते (स.फौ.द.नं. ०८१-CR-०११६) सम्मानित विशेष अदालतसमक्ष आरोप पत्र दर्ता भएको र गैरकानुनी सम्पत्ति आर्जनलाई सम्वद्ध कसुर मानी सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुँदा क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
सुरेश न्यौपाने
Tweet