जिल्ला सर्लाहीस्थित, श्रीमती कृष्णादेवी जनता माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादवसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८३।०४।२७ गते।
------------------------------------------
जिल्ला सर्लाही, मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यामिक विद्यालयमा कार्यरत शिक्षकको वि.सं.२०७९ सालको हाजिरी सम्बन्धमा परेको मुद्दालाई ढाकछोप गर्न सोही विद्यालयका तत्कालीन प्रधानाध्यापकले बिरामी भई गयल रहेको अवधिको रकम छुट हुन गएको भनी एकमुष्ट रकम माग गरी बाँडफाँड गरेको तथा विदाको अभिलेख नै परिवर्तन गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
सुरेश न्यौपाने
Tweet