जिल्ला सुनसरी, तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडासमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा गलत प्रतिवेदन दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८३।०४।२८ गते।
------------------------------------------


जिल्ला सुनसरी, साविक सिंगिया गा.वि.स. वडा नं. ३ हाल रामधुनी नगरपालिका वडा नं. ३ घर भएका जिल्ला सुनसरी, धरान उपमहानगरपालिका वडा नं. १४ दुईधारे स्थित श्री नरसिंह भगवान मन्दिरका पुजारीसमेतले उक्त मन्दिरको नाममा कायम रहेको जिल्ला सुनसरी, साविक भादगाउँ सिनवारी गा.वि.स. वडा नं. ४क, कित्ता नं. १, जग्गा विवरण ०-५-७ र कित्ता नं.४, जग्गा विवरण ०-४-१८ को जग्गालाई गलत प्रतिवेदन दिई व्यक्तिको नाममा नामसारी दर्ता गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 

प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

धनौजी गाउँपालिका धनुषाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसमेत १० जना, अमृत मिडिया प्राइभेट लिमिटेड, जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि., साइन कन्ट्रक्सन धनुषा र एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/10
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद के.सी.उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/09
जिल्ला काठमाडौं, नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्धे र सर्भेक्षक अमित कुमार श्रेष्ठ उपर घुस/रिसवत सम्बन्धी आरोपपत्र दायर।
2026/09/07