Fiscal Year 2082/83 Total Press Releases : 183
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Type Download
143

2026-01-12

जिल्ला दोलखा, मेलुङ गाउँपालिका, वडा नं. १ का वडाध्यक्ष इश्वर कोईरालासमेत ३ जना उपर सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। - - विविध - ।-

Charge Sheet

142

2026-01-08

जिल्ला कैलाली, चुरे गाउँपालिका वडा नं. ६ बस्ने प्रेम सिंह ठगुन्ना र जिल्ला कैलाली, गोदावारी नगरपालिका वडा नं. २ बस्ने किसन सिंह साउद उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर। प्रेम सिंह ठगुन्नासमेत - घुस/रिसवत - ।-

Charge Sheet

141

2026-01-07

जिल्ला पर्सा, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारसमेत ४ जना र बिज्ञापन एजेन्सी के.एस.मल्टिपर्पोज प्रा.लि. वीरगंज उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। अध्यक्ष मनोज कुमारसमेत ४ जना जिल्ला पर्सा, छिपहरमाई गाउँपालिका गैरकानूनी लाभ हानी - ।-

Charge Sheet

140

2026-01-06

जिल्ला उदयपुर, त्रियुगा नगरपालिका, वडा नं. १ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मिना कुमारी चौधरीसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। अध्यक्ष मिना कुमारी चौधरीसमेत ४ जना जिल्ला उदयपुर, त्रियुगा नगरपालिका, वडा नं. १ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समूह सार्वजनिक सम्पत्ति हानी नोक्सानी - ।-

Charge Sheet

139

2026-01-05

जिल्ला सर्लाही, साविक हरिपूर्वा गा.बि.स.का तत्कालीन सचिव राम प्रकाश सिंह दनुवार र हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुण कुमार यादव उपर गलत लिखत तयार गर्ने तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन सचिव राम प्रकाश सिंह दनुवार जिल्ला सर्लाही, साविक हरिपूर्वा गा.बि.स. विविध - ।-

Charge Sheet

138

2026-01-04

जिल्ला बाजुरा, बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाहसमेत १४ जना र जाग्रिति/एम.के/नेपाल जे.भी., धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन नगर प्रमुख दीपक विक्रम शाहसमेत १४ जना जिल्ला बाजुरा, बुढीगंगा नगरपालिका सार्वजनिक सम्पत्ति हानी नोक्सानी - ।-

Charge Sheet

137

2026-01-01

जिल्ला पर्वत, कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङसमेत ४ जना र मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, पर्वत उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङसमेत ४ जना जिल्ला पर्वत, कुस्मा नगरपालिका सार्वजनिक सम्पत्ति हानी नोक्सानी - ।-

Charge Sheet

136

2025-12-31

राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल, तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीसमेत ६ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल, तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीसमेत ६ जना राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्की गैरकानूनी लाभ हानी - ।-

Charge Sheet

135

2025-12-29

यातयात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगी ईन्द्रजित गुरुङ उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। कार्यालय सहयोगी ईन्द्रजित गुरुङ यातयात व्यवस्था कार्यालय, भरतपुर चितवन घुस/रिसवत - ।-

Charge Sheet

134

2025-12-28

श्री मनोहर माध्यमिक बिद्यालय, काठमाडौंका तत्कालीन प्रधानाध्यापक प्राचार्य बासुदेब अधिकारी र शिक्षिका कल्पना पनेरु उपर गलत लिखत तयार गरी तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन प्रधानाध्यापक प्राचार्य बासुदेब अधिकारी र शिक्षिका कल्पना पनेरु श्री मनोहर माध्यमिक बिद्यालय, काठमाडौं विविध - ।-

Charge Sheet

133

2025-12-26

प्रतिवादी गजेन्द्र महर्जनसमेत रहेको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको फरक-फरक ५ वटा निवेदन दर्ता गरिएको। - - - - ।-

Others

132

2025-12-26

प्रतिवादी लक्ष्मण अर्यालसमेत रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

131

2025-12-26

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौंमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक चक्रदेव भट्ट उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर। तत्कालीन प्रहरी सहायक निरीक्षक चक्रदेव भट्ट महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौं शैक्षिक नक्कली - ।-

Charge Sheet

130

2025-12-24

जिल्ला पर्सा, बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, जन प्रतिबिम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक संजय कुमार साहसमेत ३ जना उपर गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, जन प्रतिबिम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक संजय कुमार साहसमेत ३ जना जिल्ला पर्सा, बहुदरमाई नगरपालिका गैरकानूनी लाभ हानी - ।-

Charge Sheet

129

2025-12-24

प्रतिवादी पिताम्बर सारुसमेत रहेको गैरकानूनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

128

2025-12-24

प्रतिवादी योगेन्द्र प्रसाद यादवसमेत रहेको सार्वजनिक सम्पत्ति हानी नोक्सानी तथा सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

127

2025-12-24

प्रतिवादी मधु प्रसाद बस्ताकोटीसमेत रहेको सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

126

2025-12-24

प्रतिवादी उदय कुमार यादवसमेत रहेको गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

125

2025-12-24

प्रतिवादी धनेश्वर प्रसाईसमेत रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

124

2025-12-23

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक लालबाबु गिरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर। प्रहरी बरिष्ठ उपरीक्षक लालबाबु गिरी नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज शैक्षिक नक्कली - ।-

Charge Sheet