2080/12/05 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। Appeal
2080/12/05 जिल्ला सर्लाही, हरिपुर नगरपालिकाका तत्कालीन उप-प्रमुख रेणुका देवी काफ्ले, निमित्त प्रमुख प्रशासकिय अधिकृत नइन्द्र कुमार पौडेल, वडाध्यक्षसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। Charge Sheet
2080/12/05 ईशनाथ नगरपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, इन्जिनियर, प्रधानाध्यापकसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। Charge Sheet
2080/12/04 नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौला उपर रु.१,६१,२०,००४।३० बिगो कायम गरी गैरकानूनी व्यापार व्यवसाय गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। Charge Sheet
2080/12/04 डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साह, वडा अध्यक्ष, उपभोक्ता समितिका पदाधिकारीहरुसमेत २४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। Charge Sheet
2080/12/04 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। Appeal
2080/12/01 तत्कालीन जिल्ला प्राविधिक कार्यालय, मुगुका जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुख देवी प्रसाद पाण्डेसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। Charge Sheet
2080/12/01 जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। Charge Sheet
2080/11/30 जिल्ला सल्यान, शारदा नगरपालिका वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष टोप बहादुर थापा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। Charge Sheet
2080/11/29 बैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत (नायब सुब्वा) लेखापाल प्रमोद निरौला घुस रकम सहित नियन्त्रणमा। Sting Operation
2080/12/05 जिल्ला सर्लाही, हरिपुर नगरपालिकाका तत्कालीन उप-प्रमुख रेणुका देवी काफ्ले, निमित्त प्रमुख प्रशासकिय अधिकृत नइन्द्र कुमार पौडेल, वडाध्यक्षसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2080/12/05 ईशनाथ नगरपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, इन्जिनियर, प्रधानाध्यापकसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2080/12/04 नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौला उपर रु.१,६१,२०,००४।३० बिगो कायम गरी गैरकानूनी व्यापार व्यवसाय गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2080/12/04 डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साह, वडा अध्यक्ष, उपभोक्ता समितिका पदाधिकारीहरुसमेत २४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2080/12/01 तत्कालीन जिल्ला प्राविधिक कार्यालय, मुगुका जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुख देवी प्रसाद पाण्डेसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2080/12/01 जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2080/11/30 जिल्ला सल्यान, शारदा नगरपालिका वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष टोप बहादुर थापा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2080/11/29 श्री बालमन्दिर माध्यमिक विद्यालय, व्यास नगरपालिका, तनहुँमा कार्यरत शिक्षक सुनिता उपाध्याय पौडेल उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2080/11/29 जिल्ला बाँके, सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धे उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। DOC PDF
2080/11/27 जिल्ला दोलखा, तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, उपाध्यक्ष उर्मिला खड्का, तत्कालीन लेखा अधिकृत विजय लुईटेल, तत्कालीन इन्जिनियर सुबोध कुमार चापागाई समेत १२ जना उपर गैर कानुनी लाभ तथा हानी पु-याइ भ्रष्टाचार गरेको सम्वन्धी आरोप पत्र दायर। DOC PDF
2080/11/29 बैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत (नायब सुब्वा) लेखापाल प्रमोद निरौला घुस रकम सहित नियन्त्रणमा। DOC PDF
2080/11/28 प्रहरी चौकी, कान्तिबजार, महोत्तरीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र ऐ.ऐ. का प्रहरी बरिष्ठ हवल्दार मन्जित कुमार झा रू. २०,००० (अक्षरेपी बीस हजार रूपैंया) घुस रकम सहित नियन्त्रणमा । DOC PDF
2080/10/24 नापी कार्यालय, कलंकी, काठमाडौंमा कार्यरत सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्र बहादुर पोखरेल रु.१,००,०००।– घुस रकम सहित नियन्त्रणमा। DOC PDF
2080/10/11 जिल्ला बाँके, सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे रु.७,०००।- घुस रकम र श्रोत नखुलेको रु.४५,९७५।- सहित नियन्त्रणमा। DOC PDF
2080/10/09 नापी कार्यालय, ललितपुरका नापी सर्भेक्षक रामविर यादवसमेत ३ जना रु. २,५०,०००।- घुस रकमसहित नियन्त्रणमा। DOC PDF
2080/10/03 जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष नृपेश वादे रु. १५,००,०००।- घुस रकमसहित नियन्त्रणमा। DOC PDF
2080/09/25 प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारी घुस रकमसहित नियन्त्रणमा। DOC PDF
2080/09/11 नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुस रकमसहित नियन्त्रणमा। DOC PDF
2080/09/02 जिल्ला बारा, जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तारा बहादुर कार्की रु. ५,००,०००।- घुस रकमसहित नियन्त्रणमा । DOC PDF
2080/08/14 जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव-इन्जिनियर टिकाराज राई रु. ८०,०००।- घुस रकमसहित नियन्त्रणमा । DOC PDF
2080/10/28 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसको मूल समारोह कार्यक्रम सम्पन्न। DOC PDF
2080/10/28 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको सम्बोधन। DOC PDF
2080/10/28 अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको मन्तव्य। DOC PDF
2080/10/28 अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसको समारोहमा माननीय प्रमुख आयुक्तज्यूको मन्तव्य DOC PDF
2080/10/25 रक्तदान कार्यक्रम सम्पन्न। DOC PDF
2080/10/25 सुझाव कार्यान्वयन सम्बन्धमा। DOC PDF
2080/09/26 गण्डकी प्रदेशस्तरीय भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न। DOC PDF
2080/09/26 बागमती प्रदेशस्तरीय भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न। DOC PDF
2080/09/22 भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न। DOC PDF
2080/09/22 भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । DOC PDF
2080/12/05 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। DOC PDF
2080/12/04 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। DOC PDF
2080/11/27 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। DOC PDF
2080/11/22 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। DOC PDF
2080/11/17 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। DOC PDF
2080/11/11 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। DOC PDF
2080/09/24 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। DOC PDF
2080/09/23 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। DOC PDF
2080/09/23 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। DOC PDF
2080/09/23 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। DOC PDF
2080/10/10 नेपाल टेलिकमका प्रबन्ध निर्देशक (हाल निलम्बित) सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेललाई हिरासतमा लिइएको। DOC PDF
2080/08/27 सहयोगार्थ रकम जम्मा गरिएको। DOC PDF
2079/05/01 सुर्खेत जिल्ला, बीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित श्री जन नमूना मा.वि.ले भर्ना गर्दा बिना रसिद बिभिन्न बिद्यार्थीहरुबाट लिइएको रु. २,७६,६९०।- र सो सँग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिइएको । PDF
2079/04/01 आर्थिक वर्ष २०७८/०७९ मा आयोगबाट सम्पादित प्रमुख कार्यहरुको प्रारम्भिक तथ्यांक समेटिएको संक्षिप्त विवरण । PDF
2079/02/30 भ्रष्टाचारको कसुरमा आयोगवाट सम्मानित विशेष अदालतमा आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेका व्यक्तिहरु स्थानीय तहको निर्वाचन, २०७९ मा निर्वाचित भएको सम्वन्धमा कानुन अनुसार निलम्वनको व्यवस्था कार्यान्वयन गर्न गराउन सम्वन्धित निकाय समक्ष लेखी पठाइएको। PDF
2079/02/24 भ्रष्टाचारको कसुरमा आयोगवाट सम्मानित विशेष अदालतमा आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्तिहरु स्थानीय तहको निर्वाचन, २०७९ मा निर्वाचित भएको सम्वन्धमा कानुनअनुसार निलम्वनको व्यवस्था कार्यान्वयन गर्न गराउन सम्वन्धित निकाय समक्ष लेखी पठाइएको। PDF
2078/03/30 एग्रोमाट नेपाल प्रा.लि. भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाइएको सम्बन्धमा । PDF
2078/01/23 राष्ट्रिय सतर्कता केन्द्रद्वारा आ.व. २०७६/०७७ को सम्पत्ति विवरण सम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेश । PDF
2077/10/28 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवस समारोह सम्पन्न । PDF
2077/10/21 नवनियुक्त माननीय प्रमुख आयुक्तज्यू र आयुक्तज्यूहरुको पदभार ग्रहण सम्पन्न । PDF
2076/12/03 नेपाल सरकारको लगानीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अवस्था सम्बन्धि अध्ययन विश्लेषण प्रतिवेदन सम्बन्धमा दिइएका सुझावहरु । PDF
2076/11/30 नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र टेकुको साझेदारीमा सार्वजनिक निजी अवधारणामा संचालित एक जिल्ला एक उत्पादन कार्यक्रम (One District One Product) ओने को कार्यान्वयन अवस्था सम्बन्धि अध्ययन विश्लेषण प्रतिवेदन सम्बन्धमा दिइएका सुझावहरु । PDF
2076/11/01 रुग्ण ठेक्काको व्यवस्थापन अध्ययन तथा विश्लेषण प्रतिवेदन PDF
2076/09/28 स्थानीय तहमा हुने भ्रष्टाचारसम्बन्धी अध्ययन, २०७६ PDF
2076/08/15 स्थानीय तहसँग सम्बन्धित उजुरीहरुको अनुसन्धानःसवालहरू तथा आयोगका तर्फबाट दिइएका सुझावहरु DOC
2075/10/14 नेपालमा भ्रष्‍टाचार र सुशासनको अवस्थासम्बन्धी अध्ययन २०७५ PDF
2075/10/14 नेपाल सरकारद्वारा सञ्‍चालन भएका आयोजनाहरुमा निर्माण कार्यको ठेक्‍का व्यवस्थापनको अवस्‍था अध्ययन तथा विश्‍लेषण (२०७५ माघ) PDF
2072/04/31 अध्ययन प्रतिवेदन (२०७२/०४/३१) PDF
2080/10/04 समाचार तथा लेख रचना पठाउने सम्बन्धी सूचना | PDF
2080/10/04 निबन्ध लेखन प्रतियोगितासम्बन्धी सूचना PDF
2080/09/18 Invitation Sealed Quotation for the procurement of Purified Drinking Water PDF
2080/06/18 स्नातकोत्तर र विद्यावारिधी तहमा अध्ययनरत विद्यार्थीहरुलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान वृत्तिका लागि आवेदन दिने सूचना PDF
2080/05/12 चमेना गृह संचालन सम्बन्धी सूचना PDF
2080/02/10 सार्वजनिक पद धारणा गरेका व्यक्तिहरुको सम्पति विवरण पेश गर्ने निकायहरू तोकिएको सूचना (नेपाल राजपत्र खण्ड ६८, मिति २०७५।०३।२० अतिरिक्ताङ्क ११) PDF
2079/12/28 स्‍नातकोत्तर, दर्शनार्थी र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थी/शोधार्थीहरुलाई भ्रष्टाचार नियन्‍त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान/सोधवृत्ति अनुदानका लागि छनौट गरिएको सूचना PDF
2079/11/05 राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाऔं IMAGE
2079/11/02 विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितको विजेताहरुको नाम घोषणा गरिएको सूचना PDF
2079/11/02 खुला राष्ट्रव्यापी कविता लेखन प्रतियोगितको विजेताहरुको नाम घोषणा गरिएको सूचना PDF
2080/08/23 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2079/11/23 "भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2079/10/16 अन्तर्किया कार्यक्रम सम्पन्न
2079/10/06 अन्तर्किया कार्यक्रम सम्पन्न
2079/09/26 “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2079/09/21 अन्तर्किया कार्यक्रम सम्पन्न
2079/08/23 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2079/07/17 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2079/06/06 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2079/05/31 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।